नियम ३४
मूल नियमावलीको नियम ५७ मा संशोधन
मूल नियमावलीको नियम ५७ को उपनियम
(२) मा रहेका ‘प्रसूति बिदा,’ भन्ने शब्दहरु पछि ‘प्रसूति स्याहार बिदा,’ भन्ने शब्दहरु थपिएका
छन् ।